BBC News, नेपाली - होमपेज
मुख्य समाचार
भिडिओ, कलाकार लक्ष्मी गिरीसँग दशैँका कुरा, समयावधि 15,59
दशैँ: उबेलाको दशैँ र अहिलेको दशैँमा के फरक पाउनुहुन्छ?
दशैँको टीका र आशीर्वादसँगै पाइने दक्षिणा केमा प्रयोग गर्ने
थोरै वा धेरै जति भए पनि दशैँमा पाएको दक्षिणालाई दैनिक आवश्यकताको खर्चमा प्रयोग गर्ने कि लगानी गर्ने वा सामाजिक वा मानवीय कार्यमा प्रयोग गर्ने?
मधेशमा दशैँका बेला दुर्गा पूजा : नृत्यदेखि कुस्तीसम्मको रौनक
मधेशमा दशैँका बेला कतिपय परिवारले घरमै जौको जमरा उमार्छन् भने धेरै ठाउँमा सामूहिक रूपमा जमरा राख्ने चलन पनि छ।
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट
छैटौँ स्थान सुरक्षित भएसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिएको ठानिएको छ।
सुदूरपश्चिमका गाउँमा घर फर्किनेहरूसँगै भित्रिने रौनक 'दशैँ लगत्तै हराउँछ'
दशैँ सकिएपछि गाउँको दृश्य फेरिन्छ। रोजगारीका लागि गाउँ छोडेर भारत फर्किनेहरूको लर्को लाग्छ।
चाडपर्वमा घर फर्किएका प्रवासी नेपालीको फेरि कर्मथलो फर्किनुपर्ने चिन्ता
रोजगारीका लागि भारतमा पसिना बगाइरहेका धेरै नेपालीका लागि चाडपर्व मनाउन देश फर्किए पनि आर्थिक जोहोका लागि कर्मथलो फर्किनुपर्ने चिन्ता उत्तिकै छ।
भिडिओ, फ्रान्समा प्रदर्शनकारीले आगो लगाउँदा टाउन हल गर्ल्यामगुर्लुम हुँदाको क्षण, समयावधि 0,30
फ्रान्समा महँगी बढेको भनेर विरोध प्रदर्शन भइरहेका बेला प्रदर्शनकारीले ऐतिहासिक भवनहरूमा समेत आगो लगाइदिएका छन्।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीले खानेपानीका मुहान बगाएका ठाउँका लागि सरकारको योजना के छ , समयावधि 1,46
बाढीबाट प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइको लागि सरकारले पानीको व्यवस्थापन कसरी गरिरहेको छ त?
भिडिओ, प्रभावित क्षेत्रमा राहत त पुग्यो तर गुणस्तर कसरी थाहा हुन्छ, समयावधि 1,22
भदौ महिनामा आएको विनाशकारीबाट प्रभावित क्षेत्रमा राहतस्वरूप पठाइएका तथा स्थानीय रूपमा उपलब्ध खाद्यान्नको गुणस्तर कायम गर्नु पनि उत्तिकै जरुरी हुन्छ।
भिडिओ, बाढीबाट विस्थापित ज्येष्ठ नागरिकलाई कस्तो हेरचाह र संरक्षण चाहिन्छ, समयावधि 4,27
विपद्बाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई कस्तो खालको स्वास्थ्य तथा मानसिक हेरचाह आवश्यक पर्छ?
भिडिओ, बाढीपछि विस्थापित भएर राजधानी पुगेका पीडितहरूलाई कस्तो सेवा उपलब्ध छ, समयावधि 1,26
आफ्नो जिल्ला छोडेर अन्यत्र गएका बाढीपीडितहरू राहत पाउने प्रक्रियाबाट वञ्चित भइन्छ कि भनेर चिन्तित छन्।
भिडिओ, बाढीमा अभिभावक गुमाएका बालबालिकालाई राज्यले कसरी हेर्छ, समयावधि 3,33
राज्यले अभिभावक गुमाएका बालबालिकालाई कसरी दीर्घकालीन रूपमा शिक्षा, लालनपालन र संरक्षण गर्छ?










































