BBC News, नेपाली - होमपेज
मुख्य समाचार
भूतपूर्व प्रधानन्यायाधीश जबरालाई पक्राउ गरेकोबारे आयोगको ध्यानाकर्षण, विज्ञ के भन्छन्?
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेर छोडेको घटनामा संसद्देखि सर्वोच्च अदालत र आयोगले समेत गम्भीर चिन्ता व्यक्त गरेको छ।
भिडिओ, बाढीले पुरेको वा क्षति पुर्याएको घरमा पस्दा के गर्ने, के नगर्ने, समयावधि 1,55
नदीका किनारमा अवस्थित केही घरहरू अझै हिलोमा गाडिएका छन्। कतिपय घरमा नराम्ररी क्षति पुगेको देखिएको छ। केही स्थानीय बासिन्दाहरूले हिलो पन्छाउँदै घरमा फेरि तरखर गरेको देखिएको छ।
भिडिओ, रुसी ड्रोन हमलामा परेको भवनबाट ओर्लिँदै एक व्यक्ति, समयावधि 0,49
युक्रेनस्थित किएभमा रुसी ड्रोन हमलामा परेको भवनबाट एक व्यक्ति ओर्लिँदै गरेको यो भिडिओ हेर्नुहोस्।
भिडिओ, सामूहिक बलात्कारको विवरणपछि भारतमा विरोध प्रदर्शन, समयावधि 0,57
दिल्ली विश्वविद्यालयनजिकैको एउटा पार्कमा १७ वर्षे किशोरीमाथि सामूहिक बलात्कार भएको बताइएको छ।
भिडिओ, बाढीले नागरिकता वा अन्य कागजपत्र हराएको छ भने के गर्ने, समयावधि 3,35
मानिसहरूको पहिचान जनाउने कागजपत्रहरू समेत बगे वा हिलोमा कामै नलाग्ने गरी पुरिए। धेरै जनाका नागरिकता, पासपोर्ट र जग्गाको लालपुर्जासहितका महत्त्वपूर्ण दस्तावेजहरू हराए। अब उनीहरूले के गर्नुपर्छ?
भिडिओ, बाढीबाट प्रभावित मानिसको स्वास्थ्यमा कस्तो समस्या छ, उपचार कसरी हुन सक्छ, समयावधि 2,35
प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरूमा शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन समस्या देखिन थालेको विज्ञहरूले औँल्याएका छन्।
धेरैजसो 'दशैँका सामान रसुवामा बगे', बचेका 'कोरलामा अड्किए'
चीनले सिन्धुपाल्चोकको तातोपानीको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेपछि नेपालमा आयात हुने सरसामान उक्त बाटो हुँदै आउन थालेको एक महिनामै यो नाकासम्मको बाटो कैयौँ ठाउँमा पहिरो र कटानमा परेको छ।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, अस्थायी शिविरमा कुनै समस्या छ? समाधान खोज्ने तरिका यी हुन्, समयावधि 2,40
भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण घरबास गुमाएर विस्थापित भएका मानिसहरूले अस्थायी आश्रयस्थलमा भोग्नुपरेका समस्याबारे हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखलाई प्रश्न गरेका छौँ।
भिडिओ, खानेकुरा कसरी सुरक्षित भण्डारण गर्ने, समयावधि 1,12
खाद्यसामग्री कसरी सुरक्षित राख्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान दिने भिडिओ।
भिडिओ, बाढीपछिको अवस्थामा डेङ्गीबाट कसरी जोगिने?, समयावधि 1,23
हालैको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा डेङ्गी सङ्क्रमण फैलिने सक्ने भएकाले विज्ञहरूले उक्त रोगबाट जोगिन लामखुट्टे नियन्त्रण गर्ने सल्लाह दिएका छन्।
भिडिओ, विपद्पछि जीवनमा कसरी आशा फर्काउने?, समयावधि 3,28
आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठेरो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ।
भिडिओ, विस्थापित हुँदाको पीडा कसरी सामना गर्ने?, समयावधि 3,30
कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपर्झट घर छोड्नुपर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?












































