सामग्रीमा जानुहोस्

प्रथम विश्वयुद्ध

विकिपिडिया बठेइ
प्रथम विश्वयुद्ध
चित्र:WW1 TitlePicture For Wikipedia Article.jpg
मिति २८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८
स्थान युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त
द्विप समुह)
परिणाम गठबन्धन सेनाको विजय,
जर्मनी, रुसी, ओट्टोमनी र
अस्ट्रेलिया-हङ्गेरी साम्राज्यको
अन्त, युरोप तथा मध्य
पूर्वमा नयाँ देशहरुको
स्थापना, जर्मन-उपनिवेशहरुमा
अरु शक्तिहरुद्वारा कब्जा,
लिग अफ् नेशनस् को
स्थापना
लडाईंमा भाग लिने गठबन्धनतर्फका देशहरु लडाईंमा भाग लिने केन्द्रीय शक्तितर्फका देशहरु (Central Power)तर्फ
Image बेलायत

Image फ्रान्स

Image अमेरिका

Image रुस

Image इटाली
र अरु

Image अस्ट्रेलिया-हङ्गेरी

Image जर्मनी

Image ओटोमन

Image बलगारिया
र अरु

मारिएका सेना संख्या:
५,५२५,०००
मारिएका सेना संख्या:
४,३८६,०००
घाइते सेना
१२,८३१,५००
घाइते सेना
८,३८८,०००
हराएका सेना
४,१२१,०००
हराएका सेना
३,६२९,०००
जम्मा
२२,४७७,५००
जम्मा
१६,४०३,०००

१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका रे मध्य पूर्व (आंशिक रुपमा चीन रे प्रशान्त द्विप समुह)मी चल्याको लडाईंलाई प्रथम विश्वयुद्ध भनेर जानिन्छ। यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमी लडिया थियो। यई युद्धमा अभूतपूर्व ज्यान-मालको क्षति भया थियो तबई यई युद्धलाई विश्वयुद्ध भनियाको हो ।प्रथम विश्वयुद्धले द्वितीय विश्वयुद्ध को विजारोपण गर्या हो।

  • अष्ट्रियाका राजकुमार आर्कड्युक फर्डिनेन्ड रे उनकी पत्नी सोफियाको गोली हानि हत्या
  • अष्ट्रियाले हत्याको दोष सर्वियालाई लगाई युद्धको घोषणा
  • १९१४ जुलाई २८ मि विश्वयुद्धको सुरुवात
  • रुसले सर्वियाको रक्षार्थ सेना पठायो
  • जर्मनीले रुसका जार निकोलसलाई सेना फिर्ता बोलाउन दबाब दिए
  • १९१४ अगष्ट ३ मि जर्मनी द्वारा फ्रान्स माथि युद्धको घोषणा
  • १ नोभेम्बर १९१८ मि जर्मन सम्राट कैजर विलियम द्वितीय हल्याण्ड पलायन
  • ११ नोभेम्बर १९१८ मि द्वितीय विश्वयुद्धको अन्त्य
  • २८ जुन १९१९ मि भर्सेलिजको सन्धि मी हस्ताक्षर
  • प्रथम विश्वयुद्धपछि जर्मनी, अष्ट्रिया, रुस रे टर्की मी राजतन्त्रको अन्त्य
  • प्रथम विश्वयुद्धपछि जर्मनीमी हिटलरको नाजीवादको उदय
  • प्रथम विश्वयुद्धपछि इटाली मी मुसोलिनोको फाँसीवादको उदय
  • विभिन्न गोप्य सन्धिहरू
  • युरोपमी बढ्याको सैनिकवाद
  • समाचारपत्रहरुको गलत प्रचार
  • तत्कालीन जर्मन सम्राट विलियम द्वितीय को गलत रवैया
  • युरोपमी आयाको उग्र राष्ट्रवादको लहर
  • युद्धको प्रभाव रोक्न्या प्रभावकारी संस्थाको अभाव
  • जर्मनीले फ्रान्सलाई एक्याउन गर्याका विभिन्न प्रयासहरू
  • तत्कालीन समयमी देखियाका अरु कारणहरू
  • विशाल धनजनको अपूरणीय क्षति
  • विश्वमी अधिनायकवाद को उदय
  • अमेरिका महाशक्ति मा रुपमी उदय
  • सामाजिक क्षेत्र मी विभिन्न प्रभावहरू
  • व‌ैज्ञानिक प्रगति मी फड्को
  • द्वितीय विश्वयुद्धको विजारोपण
  • साम्यवाद को विकास
  • लिग अफ नेशनको स्थापना

भिक्टोरिया क्रस पाउन्या नेपाली

[सम्पादन | स्रोत सम्पादन]

प्रथम विश्वयुद्धमी नेपालले बेलायतलाई सहयोग गर्याथ्यो। विश्व युद्धमी उच्च सैनिक सम्मान पाउन्या २ जना वी नेपाली सैनिकहरु:
१) कुलवीर थापा
२) कर्ण बहादुर थापा