सामग्रीमा जानुहोस्

काँस (मिश्रधातु)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Image
Image
Image
Image
Various examples of bronze artworks throughout history

काँस/ चरेस तामा धातु र अन्य धातु (टिन, म्यागनिज) को मिश्रणबाट बनाईएको मिश्रधातु हो। यो केवल खाने भाडाकुडा, बिषेशतः थाल, गिलास, कचौरा, रिकापी बनाउन प्रयोग गरिन्छ। यो हेर्दा पित्तल जस्तै देखिन्छ तर पित्तलमा भन्दा तामाको भाग बढि हुन्छ। पित्तल केही लचिलो हुन्छ र कुच्चिने हुन्छ। चरेस दर्हो हुन्छ त्यसैले कुच्चिदैन, तर फुटन सक्ने हुन्छ।

कास शब्द को प्रयोग निम्नलिखित कुरा बुज्न को लागी प्रयोग गरिन्छ :-

  • पीतल मिश्रधातु)
  • पीतल (पौधा)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]